पर्यटकीय स्थल खोप्रालेकबाट देखएको धौलागिरी हिमाल (फोटो)
टुरिजमफेस
यो म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ स्थित पर्यटकीय स्थल खोप्रालेकबाट बिहीबार बिहान देखिएको धौलागिरी हिमालको दृष्य हो ।

समुद्री सतहदेखि तीन हजार छ सय मिटर उचाइमा रहेको खोप्रा हिमशृङ्खला, पहाडी भूगोल र सूर्योदय अवलोकन तथा हाइकिङका लागि उपयुक्त गन्तव्य मानिन्छ । तस्बिर : रासस
