शान्त तर सतर्क मुद्रामा आहारको प्रतीक्षा गरिरहेको आसकोटे बकुल्ला

टुरिजमफेस
काठमाडौँ । धान खेतको डिलमा बसेर आहारको प्रतीक्षा गरिरहेको आसकोटे बकुल्ला । शान्त तर सतर्क मुद्रामा वातावरणलाई नियालिरहेको छ।
सामान्यतया यो चराले माछा, किरा र साना जलचरहरूलाई आहार बनाउँछ र धानबारीजस्तो भिजेको क्षेत्रमा यसका लागि पर्याप्त भोजन स्रोत पाइन्छ।
तस्बिरः सुप्रदीप्त न्यौपाने