बोडेस्थित मनोहरा खेतमा बेच्नका लागि साग टिप्दै किसान (फोटोसहित)

टुरिजमफेस
भक्तपुर । बोडेस्थित मनोहरा खेतमा मेहनत गर्दै किसानले ताजा रायोको साग संकलन गरिरहेका छन्।
स्थानीय स्तरमै उत्पादित तरकारीहरूले किसानको आम्दानी बढाउने मात्र होइन, उपभोक्तालाई स्वस्थ र ताजा भोजन उपलब्ध गराउन पनि महत्त्वपूर्ण योगदान पुर्याउँने गर्दछ ।
तस्बिरः सुप्रदीप्त न्यौपाने