मनाङमा विदेशी पर्यटक र पृष्ठभूमिमा अन्नपूर्ण हिमशृङ्खला (फोटो)
टुरिजमफेस
मनाङको मनाङ ङिस्याङ गाउँपालिका-५ भ्राकाबाट विश्व अग्लो स्थानमा अवस्थित तिलिचो ताल र अन्नपूर्ण पदमार्गको थोराङ्ला भञ्ज्याङ ९पास० तर्फ जाँदै गरेका विदेशी पर्यटक र पृष्ठभूमिमा अन्नपूर्ण हिमशृङ्खला । तस्बिर : रासस
