पर्यटकको आकर्षणको केन्द्र फोक्सुण्डो ताल
टुरिजमफेस
डोल्पाको शे-फोक्सुण्डो गाउँपालिका-८स्थित फोक्सुण्डो ताल । शे-फोक्सुण्डो राष्ट्रिय निकुञ्जभित्र अवस्थित यो ताल आन्तरिक तथा बाह्य पर्यटकको आकर्षणको केन्द्र रहेको छ । तस्बिर : रासस
