हिउँले सेताम्मे मुक्तिनाथ क्षेत्र
टुरिजमफेस
मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका-१ रानीपौवा मुक्तिनाथ क्षेत्रबाट मङ्गलबार बिहान देखिएको हिमपातपछि सेताम्मे मुक्तिनाथ क्षेत्र । सोमबार दिउँसो परेको हिमपातपछि मुक्तिनाथ क्षेत्र सेताम्मे बनेको हो । तस्बिर : रासस
