अन्ततः सुधन गुरुङमाथि अनुसन्धान हुने भयो
टुरिजमफेस
काठमाडौं । पूर्व गृहमन्त्री सुधन गुरूङमाथि सार्वजनिक रूपमा उठेका सम्पत्ति र सेयर लगानीसम्बन्धी प्रश्नबारे अनुसन्धान गर्न सरकारले विशेष समिति गठन गरेको छ।