नेपाल-चीन सांस्कृतिक सम्मेलनमा नृत्य प्रस्तुत गर्दै कलाकार (फोटो फिचर)

काठमाडौं । नेपाल र चीनबीच कूटनीतिक सम्बन्ध स्थापनाको ७०औँ वर्षगाँठका अवसरमा फिनिक्स इन्स्पिरेशनको आयोजनामा भएको ‘नेपाल-चीन सांस्कृतिक सम्मेलन- २०२५’ मा नृत्य प्रस्तुत गर्दै नेपाली कलाकार । तस्बिरः रासस
नृत्य प्रस्तुत गर्दै चिनियाँ कलाकार