गर्मी छल्न मार्फाको जेरी गल्लीमा पर्यटकको भीड
टुरिजमफेस
मुस्ताङको घरपझोङ गाउँपालिका-२ स्थित पर्यटकीयस्थल मार्फा गाउँको जेरी गल्लीमा देखिएको पर्यटकको भीड । गर्मी छल्नको लागि मुस्ताङको मार्फा आइपुगेका स्वदेशी तथा विदेशी पर्यटकहरू मार्फाको जेरी गल्लीमा फोटो र भिडियो खिच्न व्यस्त रहेको देखिन्छन् ।
तस्बिर : रासस
